तपाई को प्रिय मान्छे कतै आत्महत्या गर्ने बिचार मा त छैन?

आज बिस्व आत्महत्या रोकथाम दिवस हो/ नेपाल मा प्रतेक दिन ११ जना मानिस ले आत्महत्या गर्छन /हामी ले थाह नपाइकन यो समस्या हाम्रो समाज ,कार्य क्षेत्र अथवा हाम्रो घर मा आउन सक्छ /तपाई को प्रिय मान्छे कतै आत्महत्या गर्ने बिचार मा त छैन ? तपाई को सानो प्रयासले ठुलो परिबर्तन आउन सक्छ / आत्महत्या गर्ने मानिस ले कुनै न कुनै रुप ले तपाई लाई थाह दिन सक्छ त्यो अबस्त्था मा के गर्ने ?
१.स्थिर र सन्तुलित हुनु होस् /
२.आत्महत्या गर्ने विचार मन मा आएको छ कि ? भनि सिधा रुप मा सोध्नु होस् /
३. समस्या सुन्नु होस् / गलत र सहि को निधान नगर्नु होस्/
४. निरन्तर निगरानी राख्नु होस् / एक्लै नछोडी दिनुहोस /
५. घर मा आत्माहत्या लाई सहज पर्ने कुरा हरु छन भने त्यसलाई हटाउनु होस्./
६.तुरुन्त मानसिक रोग बिसेसज्ञ अथवा परामर्स दाता को मा लग्नु होस् /
७. एकपल्ट आत्मा हत्या को प्रयास गरेको मान्छे ले फेरी प्रयास गर्ने सम्भावना बढी हुन्छ / तसर्त एकपल्ट आत्माहत्या टर्यो भनेर त्यो कुरा लाई सामान्य रुप मा नलिएर समस्या को निराकरण को लागि  बिज्ञ को सहयोग लिनु होस् /
८. आत्माहत्या बाट रक्षा गर्ने सबै भन्दा ठुलो अस्त्र माया प्रेम हो / आफ्ना नजिक का मानिस को सधै प्रसंसा गर्नु होस् / उनि हरु लाई सुन्नु होस् /

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s