बिदेशी भुमिमा महिला कामदार आत्महत्याको पछिल्लो स्थिति

बिदेशी भुमिमा कामदारको रुपमा जाने महिलाहरु सख्या पुरुसको तुलनामा निकै कम छ | त्यस अर्थमा बिदेशी भुमिमा हुने महिला कामदारको मिर्तु सख्या गत रुपमा पुरुषको तुलनामा कम देखिन्छ |वैदेशिक रोजगार विभागले गरेको ‘रोजगारीका लागि श्रम आप्रवासनको स्थिति प्रतिवेदन’मा पछिल्लो ६ आर्थिक वर्षमा ७९ महिलाको मृत्यु भएकोमा २६ जनाले आत्महत्या गरेको उल्लेख छ । जुन लगभग ३० प्रतिसत हुन आउछ | बिदेशी भुमिमा हुने आत्महत्याको १० प्रतिसत महिलाहरुको आत्महत्या हुने रहेछ |पछिल्लो आर्थिक वर्षमा बिदेशी भुमिमा नेपाली कामदार ८८० जनाको मृत्यु भएकोमा ९१ जनाले आत्महत्या गरेका थिए जुन अघिल्लो वर्ष भन्दा १६ प्रतिशत बढी हो | पछिल्लो ७ वर्ष मा ३३७ जना नेपालीले बिदेशी भुमिमा आत्महत्या गरेका छन् जसको ५० प्रतिसत भन्दा बढीले पछिल्लो २ वर्षमा आत्महत्या गरेका छन् | यो शख्या कामदार भिसामा विदेशिनेहरुको मात्र हो यसमा अन्य भिसा मार्फत जानेहरुको सख्या उल्लेख गरिएको छैन |आव ०६६/६७मा मृत्यु भएका १९ महिलामध्ये ४, आव ०६७/६८मा मृत्यु भएका ८ महिलामध्ये २, आव ०६८/६९ मा १४ महिलामध्ये ५, आव ०६९÷७० मा ११ महिलामध्ये ५ र आव ०७०/७१मा २४ महिलामध्ये ९ जनाले आत्महत्या गरेका थिए ।प्रतिबेदन अनुसार ६ वर्षको अवधिमा कतारमा ६, मलेसियामा २, साउदी अरबमा १, संयुक्त अरब इमिरेट्समा ६, कुवेतमा १० र इजरायलमा एक महिलाले आत्महत्या गरेका छन् ।

बिदेशी भुमि हुने आत्महत्याको कारणमा मनोबैज्ञानिक कारण लाइ प्रमुख रुपमा लिइएको छ | बिदेशी भुमि हुने हिंसा लगाएत अन्य समस्या का कारण महिलाहरुले आत्महत्या गर्ने गरेका छन |

Untitled

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s