हाम्रो चुलो कसले बालेको छ ?

बितेको पाँच वर्षमा रोजगारीको खोजीमा २० लाखभन्दा बढी युवा विदेश पलायन भएका छन्। विगत पाँच वर्षयताको आँकडा अध्ययन गर्दा प्रत्येक पछिल्ला वर्षमा बिदेसिनेको संख्या बढेको छ। सरकारी अनुमति लिएरै बिदेसिने पाँच वर्षमा २० लाख नाघेका छन्। यसबाहेक अवैध तरिकाबाट रोजगारीको खोजीमा मुलुक छाड्नेको संख्या पनि ठूलो रहने गरेको छ। सरकारको स्वीकृति नलिई वैदेशिक रोजगारीमा जानेको वास्तविक तथ्यांक छैन।
गत आर्थिक वर्षमा (७०/७१ ) मलेसियाबाट नेपाली भित्रिएको रेमिटान्स ९८ करोड अमेरिकी डलर , जुन चौथो नम्बरमा भएको अमेरिका ( ४५ करोड ) भन्दा दोब्बर बढी हो | जापान बाट गत वर्ष २२ करोड गएको देखिन्छ | अब भन्नुस देश कसले धानेको रहेछ ? बिकशित देशमा जाने अधिकांस नेपालीले आफुले कमाएको पैसा बिदेश मै ब्यापार र आफ्नो बन्दोबस्ती मा खर्च गर्ने गरेको देखिन्छ | तर मलेसिया , कतार , दुबई जाने नेपालीले छाक काटेर कमाएको पैसा सिधै नेपाल जाने देखियो | यहाँ बुझ्नु पर्ने देखियो हाम्रो नेपालको चुलो मलेसिया , कतार , दुबई जाने नेपाली दाजु भाई दिदि बहिनिको पसिनाले बल्दो रहेछ |

baideshik

remitance_896480193

Untitled

Untitled

समाचार स्रोत – अन्नपुर्ण र बैदेशिक रोजगार प्रबर्तन केन्द्र

. Cause of death among labour migrants while abroad, 2008/09–2013/14

Year

Cause of Death

Total

Grand Total

Heart failure

Murder

Natural cause29

Suicide

Traffic accident

Work- place accident

Other or unidenti- fied cause

M

F

M

F

M

F

M

F

M

F

M

F

M

F

M

F

2008/09

27

1

1

24

8

1

8

6

13

1

87

3

90

2009/10

114

2

1

110

8

21

4

65

2

41

3

47

399

19

418

2010/11

148

40

114

4

60

2

60

59

2

60

541

8

549

2011/12

171

2

102

61

5

97

4

39

2

160

3

632

14

646

2012/13

146

2

2

105

1

76

5

104

27

256

3

716

11

727

2013/14

241

6

1

131

1

80

9

102

2

75

1

188

5

818

24

842

Total

847

11

47

0

586

14

306

26

436

8

247

8

724

12

3,193

79

3,272

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s