मनमा अशान्ति : डिप्रेसन

Dr.Bijay Gyawali

बिदेशी भुमिमा हुने मानसिक समस्याहरुमा डिप्रेसन प्रमुख समस्या हो / आफ्ना परिवार इष्ट- मित्रहरु संग टाढा भए पछि मनमा उदासीपन आउनु स्वाभाविक भएतापनि लामो समय सम्म यो उदासी रही रह्यो भने यसले गंभीर परिणाम ल्याउन सक्छ / सन् १९९० मा विश्व बैङ्क तथा विश्व स्वास्थ्य संगठनले गरेका अध्ययनमा हामी लाई धेरै सताउने रोग मध्येमा डिप्रेसन चौथो भएको तथ्य पत्ता लागेको थियो जुन सन् २०२० सम्ममा दोस्रो हुने अनुमान गरिएको छ । विश्वमा झन्डै ३४ करोड मानिस डिप्रेसनको सिकार भएका छन्। गरबि तथा विकासोन्मुख राष्ट्रमा भन्दा विकसित राष्ट्रमा, गाउँभन्दा सहरमा, अशिक्षितभन्दा शिक्षित समूहमा तथा द्वन्द्वग्रस्त मुलुकहरूमा डिप्रेसनको मात्रा बढ्दो छ। तर यो गरीबको मात्र नभएर धनी पनि समस्या हो , अमेरकिाजस्तो विकसित राष्ट्रमा त वाषिर्क दुई करोडभन्दा बढी मानिस डिप्रेसनको सिकार भइरहेका छन्। युरोप, अस्ट्रेलिया, अफ्रीका तथा एसियामा पनि डिप्रेसनको प्रभाव अत्यधिक रहेको छ। नेसनल इन्सटिचिउट अफ मेन्टल हेल्थ अमेरकिाको तथ्यांक अनुसार, अमेरिकामा प्रत्येक चार जना प्रौढहरूमध्ये एक जना डिप्रेसनले ग्रस्त…

View original post 797 more words

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s