विश्व आत्महत्या रोकथाम दिवश संदेश

प्रतेक वर्ष जस्तै यो वर्ष पनि सेप्टेम्बर १० लाइ बिश्व आत्महत्या रोकथाम दिवसको रुपमा मनाइदै छ | आमहत्या रोकथाम दिवसको लागि यो वर्षको नारा “आमहत्या रोकौ : उनिहरुको नजिक जाउ र जीवन बचाऊ ” तय गरिएको छ | संसारभरि अहिले प्रतेक वर्ष १०लाख भन्दा बढि व्यक्तिले आत्महत्या गर्ने गरेका छन् | प्रतेक ४० सेकेन्डमा हामीले आत्महत्याका कारण १ जना गुमाउदै आएका छौ | बिगतमा आत्महत्या हाम्रो नेपाली समाजको लागि खासै महत्वपूर्ण बिसय नभएता पनि पछिल्लो समय हामी आत्महत्या बढी हुने १० प्रमुख देश भित्र पर्दछौ | तसर्थ यो समस्या हाम्रो जनस्वास्थ्यको प्रमुख समस्या बनेको छ | विदेशमा बस्ने नेपालीहरुमा पनि, चाहे त्यो खाडी मुलुक होस् वा विकसित राष्ट्र, उनीहरुमा चर्को मानसिक दवाव उत्पन्न हुने गर्दा बिदेशी भुमि पनि अहिले आत्महत्याका घटना बढ्न थालेको छ ।आत्महत्या नियन्त्रण अभियानको एक अभियन्ताको नाताले आत्महत्या रोकथाम दिवसको अवसर म सम्पूर्ण सामाजिक सस्था, परिबार र महानुभावहरुमा आत्महत्या सुन्य समाजको अभियानमा आफ़्नो क्षेत्रबाट सक्दो रुपमा पहल गर्न अनुरोध गर्दछु |
Every year we celebrate suicide prevention day on September 10. ‘Preventing Suicide: Reaching Out and Saving Lives’ is the theme of the 2015 World Suicide Prevention Day (WSPD). Data from the WHO indicates that approximately one million people worldwide die by suicide each year. This corresponds to one death by suicide every 40 seconds. Nepal is also one of top ten suicide high rate country in the world. Suicide is one the major public health problem in Nepal. Suicide in-migrant Nepal worker is also increasing in theses years. In the occasion of suicide prevention day I request to all organizations, society, family and person to work for suicide prevention issues. Suicide prevention is our own business.

Thank you !

Dr.Bijay Gyawali

clinical psychologist ,Mental health and suicide prevention campaign

2015_wspd_banner_nepali

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s