दिप श्री मिडियाको संयोजनमा मानशिक स्वास्थ्य तथा आत्महत्या रोकथाम अभियान नामक कार्यक्रम हामीले Youtube मार्फत प्रसारण सुरुगरेका छौं | प्रत्येक हप्ता एउटा नया विषयमा जानकारी दिने उद्देस्यले सुरुवात गरेको यो कार्यक्रम को मुलभूत उद्देस्य मानशिक स्वास्थ्य र आत्महत्या रोकथामको बारेमा जानकारी दिनु हो | कार्यक्रमको पहिलो भागमा आत्महत्या विचार र यसको नियन्त्रण बारेमा मेरो विचार सुन्न सक्नु हुनेछ |