बिदेशी भुमिमा आमा हुनेहरुको मानसिक स्वास्थ्य

Dr.Bijay Gyawali

केही बर्ष पहिला जापानबासी नेपालीहरु एकजना नेपाली सुत्केरी महिला हराएको बिसयले आस्चर्य चकित हुनपुगे विभिन्न अटकलबाजीका बीच केहिदिन पछि उनको लास समुन्द्रमा भेटिए पछि जापान बासी नेपाली मर्माहित हुनपुगे | सोसियल मेडियामा देखिएका विभिन्न पक्ष विपक्ष का बहस संगै यो घटनाले एउटा प्रस्न छोडेर गयो ,के बिदेशी भुमिमा आमा हुने दिदि बहिनिहरु मानसिक रुपमा सुरक्षित छन् त ?आमा बन्नु जति आनन्दित अनुभूति हो त्यति गारो पनि हो | गर्भवती अवस्था र सुत्केरी अवस्था दुवै अवस्थामा तपाईको जीवनमा आउने परिबर्तन सहज हुँदैन |
एकतर्फ आमा बन्ने कुराको खुसि अर्को तर्फ बिभिन्न अन्योलता बिच रहनु पर्ने हुनसक्छ | अझ बिदेशी भुमि भित्र रहेका बिभिन्न कठिनाई बिच आमा बन्नु पक्कै सजिलो छैन | तर यो अवस्था चिन्तित हुने समय होइन , आत्मविश्वास अझ बढी जरुरि हुने अवस्था हो | गर्भवती हुनु पहिले देखि नै कुनै प्रकारको मानसिक समस्या छ अथवा यस समन्धी कुनै औसधी को प्रयोग गर्ने गरेको छ भने त्यस्तो अवस्थामा बिसेस ध्यान दिनुपर्छ…

View original post 796 more words

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s