बिस्व आत्महत्या रोकथाम दिबसका झलकहरु

यो वर्ष आत्महत्या दिवसको लागि ‘जीवन परिवर्तनको लागि एक मिनेट’ नारा तय गरिएको छ। सेप्टेम्बर १० मा यो दिबस मनाउने गरिन्छ | यो वर्ष म यो दिबस मनाउन काठमाडौँ पुगेको थिए | हामीले विभिन्न कार्यक्रम गरेर यो वर्ष यो दिबस मनायौ | आत्महत्या नयाँ विषयवस्तु होइन। यो जनस्वास्थ्यसँग गाँसिएको गम्भीर विषयवस्तु हो। विश्वमा वर्षेनी लगभग १० लाख व्यक्तिले आत्महत्या गर्छन्। आत्महत्याको प्रयास गर्नेको संख्या त्योभन्दा २५ गुणाले बढी भएको मानिन्छ।
यसको रोकथाममा अझै प्रयाप्त कोशिस भएको छैन | हामी माझ थुप्रै चुनौती छन् | ति चुनौतीलाइ सम्बोधन गर्न हामी सबै लाग्नु पर्ने अनुभूति बोकेर यो वर्ष हामी ले गरेका केहि गतिबिधिको फोटो राखेको छु |

IMG_2880
बिस्व आत्महत्या रोकथाम दिबसमा गरिएको प्रभातफेरी
IMG_2884
बिस्व आत्महत्या रोकथाम दिबसमा गरिएको प्रभातफेरी
IMG_2895
‘आत्महत्या न्यूनीकरणमा मिडियाको भूमिका’ विषयक अन्तक्र्रिया
IMG_2889
‘आत्महत्या न्यूनीकरणमा मिडियाको भूमिका’ विषयक अन्तक्र्रिया

 

IMG_2896
‘आत्महत्या न्यूनीकरणमा मिडियाको भूमिका’ विषयक अन्तक्र्रिया
IMG_2913
Working As Angel ले गरेको बिशेस कार्यक्रम
IMG_2928
आत्महत्याको कारण जिबन गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलल
IMG_2950
आत्महत्याको कारण जिबन गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलल
IMG_2964
आत्महत्याको कारण जिबन गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलल
IMG_3126
एभी न्युज टेलीभिजनको कार्यक्रम जनताको आवाज
IMG_3144
एभी न्युज टेलीभिजनको  कार्यक्रम  जनताको आवाज भित्र जन स्वास्थ्यको एउटा गम्भिर बिषयबस्तुमा प्यानल छलफल । मनोबिद डा. नरेन्द्र ठगुन्ना , डा. प्रदिप मानन्धर ( सैनिक अस्पताल ) , तारणी तिमिल्सेना ( प्रहरी प्रधान कार्यालय ) र डा. विजय ज्ञवाली
ntv
 नेपाल टेलिभिजनमा  आत्महत्या बिरूध्द हाम्रो संघर्ष
सु प्रसिद्द पत्रकार आरती चटौत सङ्ग

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s