निबन्धात्मक कृति हो— अमोहा 

छोरीलाई सम्बोधन गरी लेखिएको निबन्धात्मक कृति हो— अमोहा । पुस्तकका लेखक डा. विजय ज्ञवाली हुन् । आफ्नी छोरी अमोहाको जन्मपश्चात् एक वर्षभित्र लेखकले छोरीलाई सम्बोधन गरी लेखेका पत्रहरूमध्ये छानिएका पत्र समेटेर यो पुस्तक तयार पारिएको हो । सरल र सरस भाषामा लेखिएको यो पुस्तकमा व्यक्त अभिव्यक्तिले अस्थिर मनोविज्ञानलाई शान्त पार्न सहयोग गर्छ । यसमा प्रत्युक्त अभिव्यक्ति सामान्य भएरै गहन लाग्छन् । सांग्रिला बुक्समार्फत् प्रकाशनमा आएको यो पुस्तक सबै उमेर समुहको लागि उपयुक्त छ |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s